Online Training


read more

Other online projects

Logo FOCUS Observatoire global de la politique publique nationale sur la protection des défenseurs de droits humains

अन

Monday 14 May 2007

अन

संयुक्त राष्ट्र संघीय महासचिवको मानवअधिकारकर्मीहरुका लागि वर्तमान विशेष प्रतिनिधि श्रीमती हिना जिलानीको जेनेभास्थित कार्यालयले मानव अधिकारका उल्लंघनका आरोपहरु ग्रहण गर्दछ । हाइपरलिङ्क ूजततउस्ररधधध।गलजअजच।अजरजगचष्मयअमबरजगचष्मयअब।लकार९क्ymदय०रिब्।च्भ्क्।छघ।ज्ञद्धद्ध।च्लरुइउभल)म्यअumभलतू मानवअधिकारकर्मीहरुका लागि संयुक्त राष्ट्र संघीय घोषणापत्रको आधारमा आरोप पेश गर्न सबैले हाइपरलिङ्क अनुसार गर्नुपर्नेछ, ूजततउस्ररधधध।उचयतभअतष्यलष्लिभ।यचनरबचतष्अभि।उजउरुष्म)बचतष्अभि.ज्ञठद्दू संयुक्त राष्ट्र संघीय मानवअधिकारकर्मीहरुको घोषणापत्रको उल्लंघनका आरोप विशेष प्रतिनिधि समक्ष पेश गर्ने निर्देशिका । Emबष् स्ि गचनभलत-बअतष्यल२यजअजच।यचन उक्त सन्देशको मुख्य भागले मानवअधिकारकर्मीको कार्यादेश/परिधिलाई सम्बोधन गरेको हुनर्ुपर्छ । ँबह स् ंद्धज्ञ द्दद्द ढज्ञठ ढण्ण्ट ९न्भलभखब, क्धष्तशभचबिलम० त्भ स्ि ंद्धज्ञ द्दद्द ढज्ञठ ज्ञद्दघद्ध -यो नम्बर जेनेभा -स्वीट्जरल्याण्ड) स्थित संयुक्त राष्ट्रसंघको स्वीचबोर्डको हो ।) सर्म्पर्क -फोन) गर्न खोज्ने ब्यक्तिले संयुक्त राष्ट्रसंघको मानव अधिकार सम्बन्धी उच्चायुक्त कार्यालयको कर्मचारी, जो मानव अधिकार आयुक्तको विशेष विधिको प्रमुख/जानकार हुन्छन् र विशेषगरी मानवअधिकारकर्मीका लागि विशेष प्रतिनिधिका सहयोगीलाई सर्म्पर्क गर्नर्ुपर्दछ । संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुलाई अन्तराष्ट्रिय मानव अधिकार कानूनले मानवअधिकारकर्मीहरुको संरक्षण गर्ने जिम्मेवारी दिएको छ, जसले तिनीहरुलाई मानवअधिकारकर्मीहरुका पक्षमा विशेष प्रतिबद्धताहरुप्रति आबद्ध तुल्याएको छ । जस्तैः
- सन् १९९८ मा संयुक्त राष्ट्रसंघको साधारण सभाबाट पारित प्रस्ताव र संयुक्त राष्ट्र संघीय मानवअधिकारकर्मीहरुको घोषणापत्र ।
- युरोपियन युनियनका २५ सदस्य राष्ट्रहरुले सन् २००४ मा पारित गरेको मानवअधिकारकर्मीहरुप्रति लक्षित युरोपियन - अप्रिmकामा
- सन् २००४ मा मानव तथा जनाधिकार सम्बन्धी अप्रिmकी आयोगद्वारा पारित ।

माथि उल्लेखित अन्तराष्ट्रिय संस्थाहरुका अलावा मानवअधिकारकर्मीहरुले तेस्रो पक्षका राजदूतावास वा कुटनीतिक नियोगहरुमा समेत आफ्ना सुरक्षा सवालहरु प्रस्तुत गर्न सक्छन् । कुटनीतिक नियोगका सम्बद्ध अधिकारीहरुको दक्षताकालागि वास्तविक तथ्याङ्कहरु सहितका सूचनाहरु र पर्याप्त कागजात -दस्तावेज) तयार गर्न सिफारिस गर्र्छौं । विशेष प्रतिनिधि समक्ष मानवअधिकारकर्मीहरुप्रति लक्षित घोषणापत्रको उल्लंघनको आरोप पेश गर्न निर्देशिका हर्ेनुहोला ।


सहायताको साथमा:

Belgian Public Service Institut für Auslandsbeziehungen logo EU Auswärtiges Amt der Bundesrepublik Deutschland Ministerie van Buitenlandse Zaken Gobierno de España

Copyleft 2006 - 2012 Protection International AISBL | last update: 14 May 2012 RSS feed: • News in Nepaliother feeds