Online Training


read more

Other online projects

Logo FOCUS Observatoire global de la politique publique nationale sur la protection des défenseurs de droits humains

अन

Monday 14 May 2007

अन

मानव अधिकार सम्बन्धी गैरसरकारी संस्थाहरुले मानवअधिकारकर्मीहरुका पक्षमा महत्वपर्ूण्ा कार्य सम्पादन गरेका छन् ।

मानवअधिकारकर्मीहरुलाई प्रदान गरिने सहयोग मध्ये केहीको विशिष्टिकृत -वा विशेष शाखा) ब्यवस्था गरेका छन् ः अभियान, जरुरी कदम, बहस पैरवी, क्षेत्रीय र अन्तराष्ट्रिय संयन्त्रहरुको प्रयोग बारे तालिम, निर्वासन, अनुदान/अनुमति/मञ्जुरी, सुरक्षा उपायको लागि आर्थिक सहयोग जस्ता घटनाहरुको लागि कार्यविधि ।

सुरक्षा सवालमा लगभग २५ वर्षेखि पिस ब्रि्रेड्स इन्टरनेशनल ९एद्यक्ष्० ले द्वन्द्व प्रभावित क्षेत्रहरुमा आफ्नो उपस्थिति जनाई मानवअधिकारकर्मीहरुको संरक्षणमा महत्वपर्ूण्ा योगदान पुर्‍याएको छ । एद्यक्ष् ले अन्य संस्थाहरुलाई आर्थिक सहयोग त गर्दैन तर सुरक्षा ब्यवस्थापन कार्यशाला संचालन गर्न सघाउँछ । एद्यक्ष् ले मानवअधिकारकर्मीहरुद्वारा साथको लागि गरिएको अनुरोधको कहिलेकाहीं प्रतिक्रिया जनाउँछ र सम्बन्धीत क्षेत्रमा अन्तराष्ट्रिय पर्यवेक्षकहरुको टोली पठाउँछ ।


सहायताको साथमा:

Belgian Public Service Institut für Auslandsbeziehungen logo EU Auswärtiges Amt der Bundesrepublik Deutschland Ministerie van Buitenlandse Zaken Gobierno de España

Copyleft 2006 - 2012 Protection International AISBL | last update: 12 May 2012 RSS feed: • News in Nepaliother feeds