un projet de Protection International
Tuesday 15 May 2007
सुरक्षा योजनामा काम गर्न प्रतिबद्ध ब्यक्तिहरु नै सहभागी सूचीमा रहनर्ुपर्दछ । अर्को शब्दमा भन्नुपर्दा ती ब्यक्तिहरु जसले सो काममा आवश्यक समय दिनसक्छन् । निरन्तरताका लागि एकै प्रशिक्षार्थीहरु नै दुवै सत्रमा सहभागी बन्न सिफारिस गरिन्छ । यसैगरी वास्तविक काम तालिमपछि नै शुरु हुने हुँदा संगठनका लागि सुरक्षा सम्बन्धी भूमिकामा प्रति संगठन कम्तीमा दर्ुइजना प्रशिक्षार्थीहरु पठाउन सुझाव गरिन्छ ।