Online Training


read more

Other online projects

Logo FOCUS Observatoire global de la politique publique nationale sur la protection des défenseurs de droits humains

राष

Monday 14 May 2007

राष

“राज्यका अधिकारीहरुको मानवअधिकारकर्मीहरुको संरक्षण मुख्य जिम्मेवारी भएतापनि मानवअधिकारकर्मीहरु विरुद्ध हुने हिंसामा उनीहरु नै अग्रपंक्तिमा रहेका छन् ।” ग्ल् ँबअतकजभभत उ ज्ञछ “जेभएपनि प्राय राष्ट्रहरुमा राज्य संयत्रभित्रै मानव अधिकारको संरक्षण गर्न अत्यन्तै मेहेनत गर्ने ब्यक्तिहरु समेत रहेका हुन्छन्, जसले आफैमा मानवअधिकारकर्मीहरुको भूमिका निभाइरहेका हुन्छन् ।” ग्ल् ँबअतकजभभत उ ज्ञठ देशबाहिर संचालित कार्यक्रमहरुलाई परिपूरक हुनेगरी राष्ट्र भित्रनै विभिन्न गतिविधिहरु गर्नु उपयोगी हुन्छ । विशेषगरीः
- राष्ट्रिय स्तरमा मानवअधिकारकर्मीहरुका लागि उपलब्ध गराइएका स्रोतको शर्ट सर्क्र्युटिङ् को आरोपलाई रोकथाम/निरोध गर्ने ।
- अधिकारीहरुलाई मानवअधिकारकर्मीहरु प्रति लक्षित संयुक्त राष्ट्र संघीय घोषणापत्र र मानव अधिकार सम्बन्धी अन्तराष्ट्रिय कानूनले मानवअधिकारकर्मीहरुको संरक्षणप्रति जिम्मेवार तुल्याएको सम्झाउने ।


सहायताको साथमा:

Belgian Public Service Institut für Auslandsbeziehungen logo EU Auswärtiges Amt der Bundesrepublik Deutschland Ministerie van Buitenlandse Zaken Gobierno de España

Copyleft 2006 - 2012 Protection International AISBL | last update: 7 May 2012 RSS feed: • News in Nepaliother feeds