Online Training


read more

Other online projects

Logo FOCUS Observatoire global de la politique publique nationale sur la protection des défenseurs de droits humains

कूटनीतिज

कूटनीतिज

Tuesday 30 March 2010

अन्तराष्ट्रिय मानवअधिकार कानूनका आधारमा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरु मानवअधिकारकर्मीहरुको संरक्षणका लागि जिम्मेवार र विशेष रुपले प्रतिबद्ध हुन्छन् । मानवअधिकारकर्मीहरुको संरक्षणका लागि हरेक देशका सरकारी अधिकारी र प्रहरी बल नै बढी वा विशेष रुपले जिम्मेवार हुन्छन् ।
डिसेम्बर ९, सन् १९९८ मा संयुक्त राष्ट्रसंघको साधारण सभाले पारित गरेको मानवअधिकारकर्मीहरु सम्बन्धी घोषणापत्रका आधारमा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुले गर्नसक्ने कार्यहरुः

  • घोषणापत्रको कार्यान्वयन
  • घोषणापत्रको प्रचार प्रसार
  • मानवअधिकारकर्मीहरुको ठोस संरक्षणको प्रत्याभूति
  • जोखिममा रहेका मानवअधिकारकर्मीहरुका लागि पुरस्कारको स्थापना
  • स्थानीय अधिकारीहरुको भूमिका किटान
  • विशेष प्रतिनिधिसँग सहकार्य
  • मानव अधिकारका लागि संयुक्त राष्ट्र संघीय उच्चायुक्तको कार्यालयको निर्देश -कार्यविवरण) हर्ेर्नुस्

    केही उपयोगी दस्तावेजहरुः
  • मानवअधिकारकर्मीहरुले सामना गर्नुपर्ने जोखिमको लेखाजोखा गर्नेः चेक-लिस्ट
  • मानवअधिकारकर्मीहरुको संरक्षण आवश्यकता र संरक्षण गतिविधिहरुको लेखाजोखा गर्नेः मानवअधिकारकर्मीहरुको संरक्षण आवश्यकता र संरक्षण गतिविधिहरुको लेखाजोखा गर्ने सामग्री
  • जून १४, सन् २००४ मा युरोपेली परिषद्ले पारित गरेको मानवअधिकारकर्मीहरुको युरोपेली युनियन निर्देशिकाका सम्बन्धमा युरोपेली युनियनका सदस्य राष्ट्रहरुले गर्न सकिने कदमहरु
  • मानवअधिकारकर्मीहरुको सहयोग र रक्षाका लागि युरोपियन युनियन ९भ्ग्० मिसनले गर्नसक्ने कार्यहरुः
  • जोखिममा रहेका र सम्पर्ूण्ा मानवअधिकारकर्मीहरुका सम्बन्धमा निकटतम सहयोग र सूचनाको आदानप्रदान गर्ने ।
  • मिसनका समयमा मानवअधिकारकर्मीहरुसँग भेटी र उनीहरुको कार्यक्षेत्रमा भ्रमण गरी यथेष्ट सर्म्पर्क कायम गर्ने ।
  • पर्याप्त/यथेष्ट विज्ञापन, भेटघाट वा निमन्त्रणाका माध्यमबाट उपयुक्त स्थान र समयमा मानवअधिकारकर्मीहरुको उपस्थितिलाई मान्यता दिने ।
  • उपयुक्त/अनुकुल समयमा मानवअधिकारकर्मीको मुद्दा/पर्ुपक्षमा उपस्थित/सहभागी हुने ।
  • मानवअधिकारकर्मीहरुको काम कारवाहीलाई सक्रियताकासाथ सघाउने/सबल पार्ने ।
  • मानवअधिकारकर्मीहरुलाई कसैले धम्क्याएको वा गिरफ्तारीको समयमा जरुरी कदम उठाउने ।

    अप्रिmकन युनियनका सदस्य राष्ट्रहरुले समेत केही प्रतिबद्धताहरु पारित गरेका छन्ः
  • मानव र जनाधिकार सम्बन्धी अप्रिmकी बडापत्र ।
  • किगाली घोषणापत्र -आर्टिकल २८) ।
  • अप्रिmकामा मानवअधिकारकर्मीहरुको संरक्षण सम्बन्धी दृढतापत्र ।



     

Send this article by mail Send


सहायताको साथमा:

Belgian Public Service Institut für Auslandsbeziehungen logo EU Auswärtiges Amt der Bundesrepublik Deutschland Ministerie van Buitenlandse Zaken Gobierno de España

Copyleft 2006 - 2012 Protection International AISBL | last update: 8 February 2012 RSS feed: • News in Nepaliother feeds