Online Training


read more

Other online projects

Logo FOCUS Observatoire global de la politique publique nationale sur la protection des défenseurs de droits humains

नागरिकहर

नागरिकहर

Tuesday 30 March 2010

रक्षक/मानवअधिकारकर्मीहरुको गतिविधिबाट सुरुमा नागरिकहरु नै लाभान्वित हुन्छन् । द्वन्द्व प्रभावित क्षेत्रहरुमा मानवअधिकारकर्मीहरुको अनुपस्थितिमा र्सवसाधारण विरुद्ध हुने आम मानव अधिकार उल्लंघनका घटनाहरु प्रकाशमा नआउनुका साथै उनीहरुको राजनीतिक, धार्मिक र जातीय सदस्यताको आधारमा सामाजिक समूहहरुलाई कलंकित तुल्याइको हुन्छ । विभिन्न देशहरुमा मानवअधिकारकर्मीहरुको गतिविधिको अभावमा नियोजित दण्डहिनताले हुनेः - यसका संस्थाहरुप्रति नागरिकहरुको आत्मविश्वास घटाउँछ । - नागरिकलाई कानून संगत र अहिंसात्मक गतिविधिबाट दूरुत्साहन गराउँछ । - राज्यको कानूनी प्रणालीलाई भताभुङ्ग बनाउँछ । - मेलमिलापको सिद्धान्तलाई अवरोध पुर्‍याउँछ । दण्डहिनता विरुद्ध लड्नका लागि राज्यका दायित्व/जिम्मेवारीहरुमाथि नागरिकहरुको सम्मानपर्ूण्ा नियन्त्रण सबल पार्न र सम्पर्ूण्ा अधिकार एवं स्वतन्त्रताका रक्षकहरुको संरक्षण गर्न, नागरिले गर्न सक्ने कार्यहरुः . मानवअधिकारकर्मीहरुको संरक्षणका लागि जिम्मेवार अधिकारी समक्ष आफ्नो बिचार राखेर अहिले नै कदम उठाउनुहोस् ः मानवअधिकारकर्मी समाचार/न्यूज शिर्ष अर्न्तर्गत तपाईले ठोस उदाहरण पाउनसक्नुहुनेछ । . मानवअधिकारकर्मीको संरक्षणका लागि सक्रिय स्थानीय वा राष्ट्रिय संघ संस्थामा आबद्ध हुनुहोस् । . मानवअधिकारकर्मीको संरक्षणका लागि अन्तराष्ट्रिय पर्यवेक्षकका रुपमा ’फिल्ड’ मा जानुहोस् । . मानवअधिकारकर्मी सम्बन्धमा जारी संयुक्त राष्ट्र संघीय घोषणापत्रको प्रचार प्रसार गर्नुहोस् । . प्रोटेक्सन अनलाइनलाई अनुदान दिएर सहयोग गर्नुहोस् ।

Send this article by mail Send


सहायताको साथमा:

Belgian Public Service Institut für Auslandsbeziehungen logo EU Auswärtiges Amt der Bundesrepublik Deutschland Ministerie van Buitenlandse Zaken Gobierno de España

Copyleft 2006 - 2012 Protection International AISBL | last update: 8 February 2012 RSS feed: • News in Nepaliother feeds