un projet de Protection International
मानवअधिकारकर्मीहरुका लागि युरोपियन कार्यालयले सुरक्षा ब्यवस्थापन सम्बन्धी फिल्ड तालिमहरुको आयोजना गर्दछ ।
यी तालिमहरु मानवअधिकारकर्मीहरुका लागि संरक्षण निर्देशिकाका विषयवस्तुमा आधारित छन् ।
यी कार्यक्रम र तालिमहरुको संचालनका सम्बन्धमा अझ बढी जानकारीका लागि ःबचष्भ ऋबचबव सँग सर्म्पर्क र विशेष शाखासँग परामर्श गर्नुहोस् ।
तालिम कार्यक्रम
सुरक्षा तालिमको आवश्यकता -
कार्यक्रमको विषयवस्तु
कार्यशालाका सहभागी को हुनसक्छन् -
कार्यशालाको आर्थिक ब्यवस्थापन कसरी गरिन्छ -
कम्प्युटर सुरक्षाको तालिमको सम्बन्धमा -तथ्याङ्कको गोपनीयता र सुरक्षित संचारका लागि) एचष्खबतभचचब वेबसाइट हर्ेनुहोस् ।