रक्षक/मानवअधिकारकर्मीहरुको गतिविधिबाट सुरुमा नागरिकहरु नै लाभान्वित हुन्छन् । द्वन्द्व प्रभावित क्षेत्रहरुमा मानवअधिकारकर्मीहरुको अनुपस्थितिमा र्सवसाधारण विरुद्ध हुने आम मानव अधिकार उल्लंघनका घटनाहरु प्रकाशमा नआउनुका साथै उनीहरुको राजनीतिक, धार्मिक र जातीय सदस्यताको आधारमा सामाजिक समूहहरुलाई कलंकित तुल्याइको हुन्छ । विभिन्न देशहरुमा मानवअधिकारकर्मीहरुको गतिविधिको अभावमा नियोजित दण्डहिनताले हुनेः
दण्डहिनता विरुद्ध लड्नका लागि राज्यका दायित्व/जिम्मेवारीहरुमाथि नागरिकहरुको सम्मानपर्ूण्ा नियन्त्रण सबल पार्न र सम्पर्ूण्ा अधिकार एवं स्वतन्त्रताका रक्षकहरुको संरक्षण गर्न, नागरिले गर्न सक्ने कार्यहरुः . मानवअधिकारकर्मीहरुको संरक्षणका लागि जिम्मेवार अधिकारी समक्ष आफ्नो बिचार राखेर अहिले नै कदम उठाउनुहोस् ः मानवअधिकारकर्मी समाचार/न्यूज शिर्ष अर्न्तर्गत तपाईले ठोस उदाहरण पाउनसक्नुहुनेछ । . मानवअधिकारकर्मीको संरक्षणका लागि सक्रिय स्थानीय वा राष्ट्रिय संघ संस्थामा आबद्ध हुनुहोस् । . मानवअधिकारकर्मीको संरक्षणका लागि अन्तराष्ट्रिय पर्यवेक्षकका रुपमा ’फिल्ड’ मा जानुहोस् । . मानवअधिकारकर्मी सम्बन्धमा जारी संयुक्त राष्ट्र संघीय घोषणापत्रको प्रचार प्रसार गर्नुहोस् । . प्रोटेक्सन अनलाइनलाई अनुदान दिएर सहयोग गर्नुहोस् ।