Online Training


read more

Other online projects

Logo FOCUS Observatoire global de la politique publique nationale sur la protection des défenseurs de droits humains

मानवअधिकारकर

"मानवअधिकारकर्मी ब्यक्तिगत वा अन्यसँग मिलेर मानव अधिकारको पर््रवर्द्धन वा रक्षाको काम गर्ने ब्यक्तिलाई भनिन्छ । मानवअधिकारकर्मीहरुलाई माथि उल्लेखित वा उनीहरुले गर्ने काम कारवाहीको विवरण र काम गर्ने वातावरण/परिवेशको आधारमा उत्तम ढंगबाट चिनाउन सकिन्छ । मानवअधिकारकर्मीहरुका गतिविधिहरुका प्रस्तुत उदाहरणहरु स्वयममा पर्ूण्ा सूची भने होइनन् । कुनैपनि ब्यक्ति वा समूहको प्रतिनिधित्व गर्दै मानव अधिकार -वा अधिकारहरु) को सवाललाई सम्बोधन गर्न काम गर्ने ब्यक्ति मानवअधिकारकर्मी हुनसक्छ । मानवअधिकारकर्मीहरुले नागरिक, राजनीतिक अधिकारका साथै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरुको पनि पर््रवर्द्धन, संरक्षण र प्रत्यक्षीकरण गर्न चाहन्छन् । मानवअधिकारकर्मीहरुले जुनसुकै मानव असधकारका सवाललाई सम्बोधन गर्दछन्, जुन एक अर्कासँग एकदमै भिन्न प्रकृतिका पनि हुनसक्छन् । उदाहरणका लागिः-

  • आम हत्या
  • यातना
  • स्वेच्छाचारी गिरफ्तारी र धरपकड/थुना
  • महिलाहरुको जननेन्द्रिय छेदनर्/कर्तन
  • भेदभाव
  • रोजगारका सवालहरु
  • बलजफ्ती विस्थापन/धपाउनु
  • स्वास्थ्य सेवामा पहुँच
  • बिषाक्त फोहरमैला र यसले वातावरणमा पार्ने प्रभाव बाँच्न पाउने, खाना र पानी, प्राप्त हुनसक्ने उच्चतम स्वास्थ्य सेवा, पर्याप्त आवास, नाम र राष्ट्रियता, शिक्षा, स्वतन्त्रतापर्ूवक आवतजावत र भेदभाव विरुद्धको अधिकार जस्ता विविध मानव अधिकारका क्षेत्रमा मानवअधिकारकर्मीहरु सक्रिय रुपमा सहयोग गर्दछन् । कहिलेकाहीं उनीहरुले वर्गीय अधिकार जस्तैः महिला अधिकार, बाल अधिकार, आदिवासी जनजातिहरुको अधिकार, शरणार्थी र आन्तरिक रुपमा विस्थापितहरुको अधिकार र राष्ट्रिय, भाषिक वा यौनिक रुपमा अल्पसंख्यकहरुको अधिकारका सवालहरुलाई पनि सम्बोधन गर्दछन् । ज्क्ष्ख्रब्क्ष्म्क्, बिकास, बसाइसर्राई, संरचनागत समायोजन नीतिहरु राजनीतिक संक्रमण जस्ता चुनौतिपर्ूण्ा वातावरणमा समेत उनीहरु मानव अधिकारको पर््रवर्द्धन र संरक्षण गर्ने काममा आफूलाई समर्पित गर्छन् ।" (-बढी जानकारीका लागि हर्ेनुहोस्ः ग्ल् ँबअतकजभभत द्दढ)

सहायताको साथमा:

Belgian Public Service Institut für Auslandsbeziehungen logo EU Auswärtiges Amt der Bundesrepublik Deutschland Ministerie van Buitenlandse Zaken Gobierno de España

Copyleft 2006 - 2012 Protection International AISBL | last update: 6 February 2012 RSS feed: • News in Nepaliother feeds