"संयुक्त राष्ट्र संघीय मानवअधिकारकर्मीहरु सम्बन्धी घोषणापत्रको प्रचार प्रसार, मानवअधिकारकर्मीहरु पिडित भएको लेख प्रकाशित गरेर र उनीहरुको कार्यप्रति जनसहयोग जुटाएर आमसंचारले मानवअधिकारकर्मीहरुको सहयोगमा ठूलो भूमिका खेल्न सक्छ । आमसंचारले मानवअधिकारकर्मीहरुलाई बदनाम गर्ने हेतुले गरिएका प्रचार प्रसार प्रति प्रतिक्रिया जनाउन सक्छ । उदाहरणका लागि मानवअधिकारकर्मीहरुलाई लगाइने अपराधी, आतंकवादी र बिध्वंसकारी तत्व जस्ता भ्रामक आरोपहरुको धमाधम/जोडतोडका साथ सामना गरेर सघाउन सकिन्छ ।" ग्ल्ज्ऋज्च् ँबअतकजभभत द्दढ आमसंचारले तिनीहरुको सम्पादकीय नीतिमा निम्न कुराहरु समावेश गर्न सक्छन् ः
खतरा/जोखिममा पत्रकारहरु रिपोर्टर विदआउट बोर्डरका अनुसारः
सन् २००६ माः
सन् २००५ माः
च्ध्द्य ले पत्रकार र संचारका सहयोगीहरु तिनीहरुको कामको सिलसिलामा भएका हत्या र गिरफ्तारीका संख्या संकलन गर्छ र डेमोकल्स नेर्टवर्क मार्फत् विविध सुरक्षा साधन/सामग्रीहरु पनि प्रदान गर्दछ । प्रेस स्वतन्त्रताका लागि काम गर्ने शक्तिशाली, स्वतन्त्र र निष्पक्ष पत्रकार संगठन मार्फत् प्रेस स्वतन्त्रता र सामाजिक न्यायको रक्षाका लागि अन्तराष्ट्रिय क्रियाकलापहरु गर्न अन्तराष्ट्रिय पत्रकार महासंघले प्रोत्साहन गर्दछ ः क्ष्ँव् सँग धम्की पाएका पत्रकारहरुलाई सहयोग गर्न आर्थिक स्रोत रहेको छ । महासंघको वेबसाइटमा अन्य साइट्ससँग धेरै लिङ्क/ठेगाना उल्लेख गरेका छन्, जसले पे्रस स्वतन्त्रताको बचाउ गर्छन् । प्रेस संकेत अभियान ९एभ्ऋ० ले बिश्वभरिनै पत्रकारहरुको सुरक्षा र कानूनी संरक्षण सबल पार्न जोड दिन्छ । “अन्तराष्ट्रिय समाचार सुरक्षा संस्था ९क्ष्ल्क्क्ष्०” ले पत्रकारहरुलाई सुरक्षा निर्देशिका र विशिष्ट तालिमहरु प्रदान गर्दछ । यही साइटको लिङ्क खण्ड हर्ेनुहोस् । पत्रकारहरुको लागि समेत उपयोगी प|mन्टलाइन नामक आइरिस गैससद्वारा प्रकाशित निर्देशिकाको आधारमा एद्यक्ष् को युरोपेली कार्यालयले सुरक्षा ब्यवस्थापन सम्बन्धी तालिम संचालन गर्नका लागि मानवअधिकारकर्मीहरुको लागि संरक्षण निर्देशिकाको मस्यौदा तयार गरेको छ । यस पुस्तिकामा एद्यक्ष् युरोपेली कार्यालयले विभिन्न ठाउँमा सुरक्षा कार्यशाला संचालन गर्दा प्राप्त विभिन्न बिषयहरुलाई समावेश गरेको छ ।