जोखिम विश?लेषण

विश्वका धेरै देश र क्षेत्रहरुमा मानव अधिकारका गतिविधिहरुसँगै जोखिमहरु समेत जोडिएको पाइन्छ ।

  • हत्या गरिने, यातना दिइने, शोषण गरिने, गिरफ्तारी गरिने, धम्की दिइने ....जोखिम ।
  • “बेपत्ता” पारिने जोखिम
  • हाम्रो जागिर गुम्ने, “आतंककारी अभिकर्ता” भएको आरोप लाग्ने वा “बिदेशी सरकार” को दयामा परिने जोखिम ।
  • हाम्रो गतिविधिका कारणले हाम्रो दम्पती वा केटाकेटीलाई भेट्न नपाउने साथै धम्की पाइने जोखिम ।
  • मानव अधिकार रक्षामा महिलाको भूमिकालाई अस्वीकार गर्नेहरुबाट बलात्कृत हुने, र्सार्वजनिक शान्ति र अमन चयनमा खलल पुर्‍याएको आरोप लाग्ने जोखिम ।
  • अन्त्यमा यदि हामी जोखिमबाट भाग्न खोज्यौं, आत्मबल गुमायौं र मानव अधिकारको रक्षा गर्न छोड्यौं भने ..... जुन दमनकारीको खास उद्देश्य नै हो । जोखिम हाम्रो कामको अभिन्न अंग नै भएको/रहेको छ र हाम्रो लक्ष्य भनेको हाम्रो कामको दिगोपनाको संरक्षण र प्रत्याभूति दिनको लागि जोखिमलाई “मुनासिब” तहसम्म ल्याउनु हो । जोखिमको विश्लेषण गरौं र हाम्रो कमजोरी र क्षमताको पनि मुल्याङ्कन गरेर हेरौं ।



म?ख पृष?ठ | प?स?तकालय | हामी को हौ - | ठांउको नक्सा
Design by Laurent Boucher | Concept SPIP by Rainer Müller

Copyleft 2006 PBI BEO | सहायताको साथमा

Belgian Public Service Institut für Auslandsbeziehungen Auswärtiges Amt der Bundesrepublik Deutschland