राष?ट?रिय, क?षेत?रीय र अन?तराष?ट?रिय स?तरमा मानवअधिकारकर?मीहर? प?रति लक?षित आक?रमणको निन?दा/भर?त?सना

सम्पर्ूण्ा मानव अधिकार सम्बनधी कार्य क्षेत्रमा बढ्दो असुरक्षाका समस्याले राष्ट्रिय, क्षेत्रीय, अन्तराष्ट्रिय सरकारी संगठनभित्र विशिष्टिकृत सुरक्षा एकाईको स्थापनालाई प्रश्रय दिएको छ । केही पेशागत समूहहरु जस्तै पत्रकारहरु र मजदुर संगठनका प्रतिनिधिहरुका सम्बन्धमा विशेष अपील/विज्ञप्तीहरु जारी गर्न सकिन्छ । विशेष प्रतिनिधि समक्ष मानवअधिकारकर्मीहरु प्रति लक्षित घोषणापत्रको उल्लंघनका आरोपहरु पेश गर्दा, मानवअधिकारकर्मीहरुले प्राप्त गरेका धम्की/चेतावनी र आक्रमणको निन्दा गरी जारी गरिने विज्ञप्तीहरु तयार गर्दा निर्देशिका पालना गर्नु उपयोगी हुन्छ । संयुक्त राष्ट्र संघीय महासचिवका मानवअधिकारकर्मीहरुका लागि विशेष प्रतिनिधिसँग सर्म्पर्क स्थापना गर्नका लागि वास्तवमै आवश्यक सूचनाहरु यस दस्तावेजमा सूचिकृत गरिएका छन् । हामी यो दस्तावेजलाई संयुक्त राष्ट्र संघीय विशेष प्रतिनिधि समक्ष मुद्दाहरु पेश गर्ने नमुनाका रुपमा मात्र नभएर राष्ट्रिय, क्षेत्रीय संस्थाहरु र अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुमा समेत प्रयोग गर्न सक्छौं ।



म?ख पृष?ठ | प?स?तकालय | हामी को हौ - | ठांउको नक्सा
Design by Laurent Boucher | Concept SPIP by Rainer Müller

Copyleft 2006 PBI BEO | सहायताको साथमा

Belgian Public Service Institut für Auslandsbeziehungen Auswärtiges Amt der Bundesrepublik Deutschland