सबल नैतिकता र ब?यवसायिकता

मानवअधिकारकर्मीहरुको कामको गुणस्तर र सुरक्षा सवालहरुबीच अन्योन्याश्रति सम्बन्ध रहेको हुन्छ । मानवअधिकारकर्मीहरुलाई कामबाट हतोत्साहित र कमजोर पार्ने माध्यमका रुपमा उनीहरुको ब्यवसायिकता, स्वतन्त्रता र नैतिकता जस्ता कुराहरुमाथि प्रश्न उठाउने गरिएको पाइन्छ । हामीले यी तर्कहरुको प्रतिरोध गर्नका लागि हाम्रा प्रतिवेदन, प्रकाशन, संचारको गुणस्तरमा ध्यान दिनु र मभयलतययिनष्भ को पर्याप्त निरिक्षण गर्नर्ुपर्छ ।

हाम्रा अनुसन्धान विधि र प्रतिवेदनको गुणस्तरमा सुधार त्जभ ग्प्ध्भ्ीक्ष् क्भचष्भक या Amलभकतथ क्ष्लतभचलबतष्यलब

िग्प्ध्भ्ीक्ष् एउटा पुस्तिका हो, जसमा मानव अधिकार सम्बन्धमा अनुगमन र अनुसन्धान विधिहरु सुधारात्मक ढंगबाट प्रस्तुत गरिएको छ । अप्रिmका र बिश्वका कुनै पनि ठाउँमा यस क्षेत्रमा ब्यवसायिकता थप र सुदृढ गर्ने लक्ष्यका साथ अप्रिmकी मानवअधिकारकर्मीहरुको सहयोगमा यो पुस्तिका र यसका साथै अरु प्रकाशनहरु समेत मस्यौदा गरिएको छ । ग्प्ध्भ्ीक्ष् सिद्धान्त पुस्तिका समाविष्ट पुस्तिका यी क्षेत्रहरुमा अनुगमन र अनुसन्धान गर्न प्रयोग हुन्छ ।

  • राजनीतिक हत्याहरु
  • यातना, क्रूर, अमानवीय र अपमानजन्य ब्यवहार, थुना/गिरफ्तारी
  • यौनजन्य हिंसा
  • कारागारभित्र मृत्यु/हिरासतमा मृत्यु
  • अत्याधिक बल प्रयोग
  • शसस्त्र द्वन्द्वका दौरान हुने मानव अधिकार उल्लंघनका घटनाहरु धारा १९ को वेबसाइटमा अप्रिmकामा राज्यद्वारा प्रायोजित हिंसा विरुद्ध अनुगमनको दस्तावेज र अन्य सामग्रीहरु पाउनुहुनेछ । मानव अधिकार सम्बन्धी विषयहरुमा भएका थुप्रै लेख र अध्ययनहरु मानव अधिकार नीतिको अन्तराष्ट्रिय परिषद्ले प्रकाशित गरेको छ । प्रायजसो प्रकाशनहरु अंग्रजीमा सम्पादित छन् तर पनि प|mेन्च भाषामा समेत प्रकाशनका सारांशहरु डाउनलोड गर्न सकिन्छ । “प्रकाशन” र “कार्यपत्र” खण्ड हर्ेनुहोस् ।

मानव अधिकारमा नयाँ रणनीति ९ल्भध त्बअतष्अक ष्ल ज्umबल च्ष्नजतक० भन्ने वेबसाइट पनि हर्ेनुहोस् जसले अन्तराष्ट्रिय मानव अधिकार समुदायबीच रणनीतिक सोच र नवीनतालाई पर््रवर्द्धन गर्दछ । ब्यापारी र सेनाद्वारा लामो समयदेखि प्रयोगमा ल्याइएको रणनीतिक र चातर्ुय बिचार -सोच) को मानव अधिकार आन्दोलनमा पनि सम्भाब्यता खोज्न र बिकल्पहरु बिस्तार गर्न प्रभावकारी माध्यम हुनसक्छ ।

हाम्रो पैरवीको गुणस्तरमा सुधार

हामीले संचार गर्ने तरिकाले हाम्रो काम/संस्थाको बिश्वसनीयतामा प्रभाव पार्छ । इन्टरनेटमा थुप्रै पैरवी पुस्तिका र निर्देशिका उपलब्ध छन् । उदाहरण ः . शक्तिको नयाँ तरङ्ग, जनता र राजनीति ः पैरवी र नागरिक सहभागीताको लागि कार्यपुस्तिका प्रशिक्षकको प्रशिक्षणको सर्न्दर्भमा ऋभ्एम्ब् हर्ेनुहोला ः गैसस नेतृत्वका लागि पैरवी सीप बिकास पुस्तिका

आमसंचारसँग सर्म्पर्क बिस्तार आमसंचार माध्यमसँगको राम्रो सर्म्पर्कलाई हाम्रो कामको शक्तिशाली उपकरणको रुपमा लिन सकिन्छ । पत्रकारसँग राम्रो सम्बन्ध स्थापना गर्नाले हामीले सामना गर्नुपर्ने सुरक्षाका सवाललाई यजागर गर्न समेत सहयोग पुर्‍याउँछ । पत्रकारहरु जसले मानव अधिकार र मानवअधिकारकर्मीहरु विरुद्ध भएका मानव अधिकार उल्लंघनका घटनाहरु अनुसन्धान गर्छन्, प्राय उनीहरुले पनि उस्तै समस्याहरु सामना गर्नर्ुपर्दछ ।

साधारणतया प्रस्तुत बिषयमा आमसंचार र मानवअधिकारकर्मीहरु बीचको सम्बन्ध जटिल नै रहेको पाइन्छ । मानव अधिकार नीतिको अन्तराष्ट्रिय परिषद्को अध्ययन प्रतिवेदन हर्ेनुहोस् । पत्रकारिता, आमसंचार र मानव अधिकार सम्बन्धी इन्टरनेटमा थुप्रै निशुल्क पुस्तिकाहरु -गाइड्स) उपलब्ध छन् । उदाहरणका लागि आमसंचार पैरवी निर्देशिका जुन जनस्वास्थ्य -अंग्रजीमा) मा केन्द्रित छ, ब्एज्ब् बाट प्राप्त गर्न सकिन्छ र पैरवी र नागरिक सहभागीताका लागि कार्यपुस्तिकाको एउटा अध्याय आमसंचारमा समर्पित छ ।

गैसस साक्षी वेबसाइट हर्ेनुहोस् जसले मानवअधिकारकर्मीहरुलाई बिश्वका मानव अधिकार दुरुपयोग/हिंसा पत्ता लगाउन तालिम दिन्छ । आमसंचारले मानवअधिकारकर्मीहरुको रक्षा/बचाउ गर्न के गर्न सक्छ - भन्ने खण्डमा जानुहोस् ।



म?ख पृष?ठ | प?स?तकालय | हामी को हौ - | ठांउको नक्सा
Design by Laurent Boucher | Concept SPIP by Rainer Müller

Copyleft 2006 PBI BEO | सहायताको साथमा

Belgian Public Service Institut für Auslandsbeziehungen Auswärtiges Amt der Bundesrepublik Deutschland