हामी को हौ -

मानवअधिकारकर्मीहरुको संरक्षण मूलप्रवाहीकरण कार्यक्रम पिस ब्रिगेड इन्टरनेशनल ९एद्यक्ष्० युरोपियन अफिसको शुरुवात हो ।
एसियाली, अमृरिकी र अप्रिmकी मानवअधिकारकर्मीहरुको अन्तरक्रिया, बिश्वभर एद्यक्ष् का फिल्ड/क्षेत्र र शाखामा कार्यरत सयौं स्वयंसेवकहरुको प्रयास र २५ वर्षो एद्यक्ष् को क्षेत्रगत अनुभवका आधारमा यो वेबसाइट धधध।उचयतभअतष्यलष्लिभ।यचन बिस्तार गरिएको छ ।।
यो साइटले मानवअधिकारकर्मीहरुबीच अनुभव र सूचनाको आदानप्रदान भएको कुरा निक्र्यौल गर्छ र शक्तिको दुरुपयोग गर्नेका विरुद्ध खडा हुने र आफ्नै लागि पनि काम गर्ने मानवअधिकारकर्मीहरु र सम्भव भ्एसम्म धेरैभनदा धेरै सामाजिक अंग/निकायहरुलाई समावेश गरी एकजुट भई काममा लागिरहने वातावरण सिर्जना गर्ने कोशिश गर्दछ ।।
यो एद्यक्ष् प्रति सहानूभूति राख्नेहरु र हरेक सदस्यहरुको प्रतिफल समेत हो । यसलाई निम्न लिखित कुराको समेत उपज मानिन्छ ।

  • न्याय र क्षतिपर्ूर्ति पाउने मानव अधिकार हिंसाका पिडितहरुको नैर्सर्गिक अधिकार ।
  • सामाजिक प्रतिक्रिया एवम् क्रियाकलापलाई अपराधीकरण गर्ने, मौलिक हक अधिकारलाई सिमित पार्ने, कानूनलाई सिमित पार्नुपर्ने र संयुक्त राष्ट्र संघीय बडापत्रको सिद्धानत र उद्देश्यलाई प्रचार प्रसार गर्नुपर्ने आवश्यकता ।
  • अहिंसात्मक क्रियाकलापको महत्व ।

हर्ेनुस्ः धधध।उभबअभदचष्नबमभक।यचन। द्वन्द्वको शान्तिपर्ूण्ा निकास/समाधानलाई पर््रवर्द्धन र मानवअधिकारकर्मीहरुको संरक्षण गर्ने गैरसरकारी संस्था ९ल्न्इ० हो ।।
स्थानीय संस्थाको आग्रहमा भयानक द्वन्द्व र दमन भएको ठाउँमा एद्यक्ष् ले अन्तराष्ट्रिय पर्यावेक्षक मण्डल पठाउँछ ।।
राजनीतिक हिंसाबाट मानवअधिकारकर्मीहरु र उनका संगठनले धम्की वा चेतावनी पाउँदा यी स्वयंसेवकहरुले साथ दिएर सघाउँछन् । अवलोकनकर्ताहरुको भौतिक उपस्थिति, उनीहरुको संवेदनशील क्रियाकलाप र ब्यापक अन्तराष्ट्रिय सर्म्पर्क/संजालका कारणले मानवअधिकारकर्मीहरु विरुद्ध हुने हिंसात्मक र आक्रामक गतिविधिलाई रोक्न सहयोग पुर्‍याउँछ । यसैगरी एद्यक्ष् मानवअधिकारकर्मीहरुलाई सामाजिक न्याय र मानव अधिकारको रक्षा/बचाउ गर्नका लागि दायरा फराकिलो पार्न चाहन्छ । एद्यक्ष् अन्तराष्ट्रिय प्रशासकिय समिति लण्डनको अन्तराष्ट्रिय कार्यालय, १७ सदस्य राष्ट्रहरु र विविध क्षेत्रहरुमा रहेका परियोजनाहरुद्वारा ब्यवस्थित गरिएको छ ।

तपाईंले निम्न ठेगानामा एद्यक्ष् को युरोपियन कार्यालय पाउनुहुनेछ ।
एभबअभ द्यचष्नबमभक क्ष्लतभचलबतष्यलब- िभ्गचयउभबल इााष्अभ
ज्ञज्ञ च्गभ मभ बि ीष्लष्भचभ
द्य-ज्ञण्टण् द्यचगककभकि
त्भ।स्ि ण्ण्घद्द द्दटण् ढद्धद्ध ण्छ
ँबह।स् ण्ण्घद्द द्दटण् ढद्धद्ध ण्ट
उदष्दभय२उभयतभअतष्यलष्लिभ।यचन
त्जभ तभam या एद्यक्ष्क भ्गचयउभबल इााष्अभ
जततउस्ररधधध।उचयतभअतष्यलष्लिभ।यचनरकउष्उ।उजउरुबचतष्अभिद्दज्ञद्ध

My status


म?ख पृष?ठ | प?स?तकालय | हामी को हौ - | ठांउको नक्सा
Design by Laurent Boucher | Concept SPIP by Rainer Müller

Copyleft 2006 PBI BEO | सहायताको साथमा

Belgian Public Service Institut für Auslandsbeziehungen Auswärtiges Amt der Bundesrepublik Deutschland