
मानव अधिकार सम्बन्धी गैरसरकारी संस्थाहरुले मानवअधिकारकर्मीहरुका पक्षमा महत्वपर्ूण्ा कार्य सम्पादन गरेका छन् ।
मानवअधिकारकर्मीहरुलाई प्रदान गरिने सहयोग मध्ये केहीको विशिष्टिकृत -वा विशेष शाखा) ब्यवस्था गरेका छन् ः अभियान, जरुरी कदम, बहस पैरवी, क्षेत्रीय र अन्तराष्ट्रिय संयन्त्रहरुको प्रयोग बारे तालिम, निर्वासन, अनुदान/अनुमति/मञ्जुरी, सुरक्षा उपायको लागि आर्थिक सहयोग जस्ता घटनाहरुको लागि कार्यविधि ।
सुरक्षा सवालमा लगभग २५ वर्षेखि पिस ब्रि्रेड्स इन्टरनेशनल ९एद्यक्ष्० ले द्वन्द्व प्रभावित क्षेत्रहरुमा आफ्नो उपस्थिति जनाई मानवअधिकारकर्मीहरुको संरक्षणमा महत्वपर्ूण्ा योगदान पुर्याएको छ । एद्यक्ष् ले अन्य संस्थाहरुलाई आर्थिक सहयोग त गर्दैन तर सुरक्षा ब्यवस्थापन कार्यशाला संचालन गर्न सघाउँछ । एद्यक्ष् ले मानवअधिकारकर्मीहरुद्वारा साथको लागि गरिएको अनुरोधको कहिलेकाहीं प्रतिक्रिया जनाउँछ र सम्बन्धीत क्षेत्रमा अन्तराष्ट्रिय पर्यवेक्षकहरुको टोली पठाउँछ ।