Online Training


read more

Other online projects

Logo FOCUS Observatoire global de la politique publique nationale sur la protection des défenseurs de droits humains

मानवअधिकारकर

Tuesday 15 May 2007

मानवअधिकारकर

  • सन् २००१ देखि हाम्रो अनुसन्धान र तालिम एकाईले मानवअधिकारकर्मीहरुका लागि सुरक्षा र संरक्षण सम्बन्धी तालिमका गतिविधिहरु संचालन गरिरहेको छ । हाम्रा प्रशिक्षकहरुले -आफ्नै कार्यक्रम मार्फत् वा अन्य संस्थासँग मिलेर) मेक्सिको, ग्वाटेमाला, कोलम्बिया, ब्राजिल, प्रजातान्त्रिक गणतन्त्र कंगो, केन्या, इन्गुसेटिया -उत्तर ककेसस) मा कार्यशालाहरु गरिसकेका छन् । यसैगरी साइबेरिया, इन्डोनेशिया, नेपाल र श्रीलङ्का साथै युरोपका अनय ठाउँहरुमा पनि कार्यशाला संचालन गरिसकेका छन् ।
  • हामीले यी सबै ठाउँहरुमा मानवअधिकारकर्मीहरुका सुरक्षा रणनीतिहरु आदानप्रदान, संकलन र साटासाट गरेका छौं । यी कुराहरुले हाम्रा तालिम कार्यशालाहरुका लागि निरन्तर योगदान पुर्‍याएका छन् । यसैगरी सिकेका पाठहरु मध्ये धेरैजसो मानवअधिकारकर्मीहरुको लागि संरक्षण निर्देशिकामा समावेश गरिएको छ ।

Send this article by mail Send


सहायताको साथमा:

Belgian Public Service Institut für Auslandsbeziehungen logo EU Auswärtiges Amt der Bundesrepublik Deutschland Ministerie van Buitenlandse Zaken Gobierno de España

Copyleft 2006 - 2012 Protection International AISBL | last update: 29 January 2012 RSS feed: • News in Nepaliother feeds