
मानवअधिकारकर्मीहरुको लागि सुरक्षा र संरक्षण सम्बन्धि तालिमका बिकास र अनुभवहरुको आदानप्रदान एद्यक्ष् को युरोपियन कार्यालयको विस्तारित परियोजनाको अंश हो, जसलाई “मूलप्रवाहीकरण संरक्षण परियोजना ९ःएए०” भनिन्छ -मानवअधिकारकर्मीहरुको संरक्षण, आन्तरिक विस्थापित र शरणार्थीहरुको पर््रवर्द्धन गर्ने परियोजना) । मानवअधिकारकर्मीहरुले सुरक्षा र संरक्षणलाई उनीहरुको कार्ययोजनामा मूलप्रवाहीकरण गरुन् भन्ने ःएए को बृहत् उद्देश्य रहेको छ ।
सबै संगठनलाई उपयुक्त हुने सुरक्षा योजना कुनैपनि छैन । तथापि अन्तर-सांगठनिक सुरक्षा/संरक्षण बिकास गर्दा केही उपयोगी साझा अंशहरु हून्छन् । एद्यक्ष्-द्यभ्इ ले सुरक्षा र संरक्षणबीच भेद कायम गरेको छ ः संगठनको आफ्नो सुरक्षा र सोही संगठनले अन्य -पिडित, साक्षीहरु आदि) लाई दिन सक्ने संरक्षण । आफ्नो सुरक्षा जति बिकसित हुन्छ त्यतिनै मात्रामा अरुको संरक्षण सुदृढ हुन्छ । मानवअधिकारकर्मीहरुको संगठनहरुले सुरक्षा योजनामाथि स्वामित्व कायम गर्नुका साथै परनिर्भरता पनि कम गरुन् भन्ने ःएएको उद्देश्य रहेको छ । सम्पर्ूण्ा प्रक्रिया माथिको स्वामित्वले नै स्वतन्त्रतालाई बढावा दिन्छ । यसैगरी संरक्षणको कुरा गर्दा समाधान छनौट गर्दा/मा हकवालाहरुकै संलग्नतालाई जोड दिइन्छ । मानव अधिकारवादी संस्था र हकवाला दुवैले नै हरेक दिन जोखिम सामना गरिरहेका हुन्छन् र तिनीहरुले सुरक्षा/संरक्षण सम्बन्धि संयन्त्रहरु बिकास गरिरहेका हुन्छन् । उनीहरु वातावरणको ज्ञाता हुन्छन् र त्यसको पर्ूण्ा उपयोग गर्नका लागि ःएए ले तिनीहरुलाई नियोजित/ब्यवस्थित र पर्ूण्ा उपयोग गर्ने सामग्री प्रदान गर्दछ ।
सुरक्षा/संरक्षण ब्यक्तिगत, सांगठनिक र अन्तर-सांगठनिक तहमा बिभाजित हुन्छ । यस परियोजनाले अझ अगाडि यसैै क्षेत्रमा कार्यरत अन्य संस्थाहरुसँग विशेष सहकार्यको बिकास गर्ने समेत उद्देश्य लिएको छ ।