bouton

कार?यशालाहर?को आर?थिक ब?यवस?थापन कसरी गरिन?छ -

हाम्रो तालिम एकाईसँग उनीहरुको लागि आर्थिक स्रोत उपलब्ध नभएकोले आजसम्मको तालिमहरुको आर्थिक ब्यवस्थापन केश -एक एक घटना) का आधारमा गरिएका छन् र धेरै हदसम्म तेस्रो पक्षको आर्थिक स्रोतको सहयोगमा सम्पन्न गरिएका छन् । यी कार्यशालाहरु सम्पन्न गर्न आवश्यकता अनुसार अर्थ संकलन गर्न अन्य संस्थाहरु र मानव अधिकारवादी संस्थाहरुसँग सहकार्य गर्दछौं । हामीलाई तपाईंका सम्भाब्य आवश्यकताबारे जानकारी दिनुहोस् । हामी सँगै बसेर छलफल गर्नसक्छौं । सर्म्पर्क :
बचष्भ ऋबचबव
भ्लचष्त्रगभ भ्नगचभल


म?ख पृष?ठ | प?स?तकालय | हामी को हौ - | ठांउको नक्सा
Design by Laurent Boucher | Concept SPIP by Rainer Müller

Copyleft 2006 PBI BEO | सहायताको साथमा

Belgian Public Service Institut für Auslandsbeziehungen Auswärtiges Amt der Bundesrepublik Deutschland